दफा ३६
सरकारी बाँकी सरह असुल उपर गरिने
यस ऐन बमोजिम अदालतले कसूरदारबाटपीडितलाई भराई दिइएको क्षतिपूर्तिको रकम कसूरदारले पीडितलाई उपलब्ध नगराएमाअदालतले कसूरदारको चल अचल सम्पत्तिबाट सरकारी बाँकी सरह असुल उपर गरीपीडितलाई उपलब्ध गराई दिनेछ ।